राष्ट्रपतिद्वारा सपथ सम्बन्धी अध्यादेश जारी

  ।   ६ जेष्ठ २०७८, बिहीबार २१:४३

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ सम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरकी छन्।

जसमध्ये सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, २०७८ जारी भएको हो।

Next Post

प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिले दिइन् २१ घण्टा

६ जेष्ठ २०७८, बिहीबार २१:४३
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् । […]