कोरोनाले विश्वमा ९ लाख ८० हजारको मृत्यु

  ।   १० आश्विन २०७७, शनिबार ०६:११

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ८० हजार ३१ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड २१ लाख १० हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ३ हजार ५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

Next Post

मन्त्रिपरिषद् हेरफेर दुई–चारदिनभित्रै, मन्त्रालय टुक्रिने सम्भावना बढ्यो

१० आश्विन २०७७, शनिबार ०६:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्‍याएको उनी निकटस्थहरूले बताएका छन् । सचिवालयका एकजना नेताले दिएको जानकारीअनुसार दुई–चारदिनभित्रै मत्रिपरिषद् हेरफेर हुनेछ । अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय मन्त्रीविहीन छ । अब पुनर्गठन हुँदा ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, उद्योग वाणिज्य तथा आपूर्ति […]