वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन

  ।   ११ फाल्गुन २०७८, बुधबार १०:१०

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ। कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ। उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् ।

पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन्।

Next Post

कोरोना संक्रमणबाट एक महिलाका मृत्यु

११ फाल्गुन २०७८, बुधबार १०:१०
जुम्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका ८ की ३३ बर्षिया बाटु सुनार रहेको प्रहरीले जनाएकोछ । वुधबार साढे १ बजे सुनारको मृत्यु भएको प्रहरी नायब उपरिक्षक डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनले भने,‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितको उपचार भइरहेको थियो ।उपचारका […]

सम्बन्धित