ग्रेडबृद्धिको परिक्षा केन्द्र परिवर्तन गरिएको बारे सुचना

  ।   १६ असार २०७९, बिहीबार ०६:२५

सबै माध्यमिक विद्यालयहरु ।
उपयुक्त सम्बन्धमा माध्यमिक शिक्षा परिक्षा २०७८ मा सञ्चालन हुने (SEE) कक्षा १० को ग्रेडबृद्धि तर्फका विद्यार्थीहरुको परिक्षा केन्द्र श्री जनता माध्यमिक विद्यालय महतगाँउमा तोकिएकोमा राष्ट्रिय परिक्षा बोर्ड परिक्ष नियन्त्रण कार्यालय भक्तपुरबाट ग्रेडबृद्धि तहका विद्यार्थीहरुको परिक्षा केन्द्र जुन विद्यालयमा ग्रेडबद्धि फारम भरेको हो सोही विद्यालयका नियमित विद्यार्थी संग दिने व्यवस्था भएको हुंदा ग्रेडबृद्धिको परिक्षा केन्द्र परिवर्तन गरिएको जानकारी गराइन्छ ।
                                                                           शिक्षा विकास तथा समन्वय इकाई जुम्ला

 

Next Post

जनचेतनाको लागि जिल्ला वन कार्यालयको सुचना

१६ असार २०७९, बिहीबार ०६:२५
हामी नरहेपनि बन रहन्छ । तर बन नरहे हामी रहन सक्दैनौं । बनलाई डढेलोबाट बचाऔं । जिम्मेवार नागरिकको जिम्मेवारी बहन गरौं । प्रकृति, वन तथा बन्यजन्तुको संरक्षण गरौं । जुम्लाबासीको जैविक विविधता जोगाऔं । डिभिजन वन कार्यालय जुम्ला

सम्बन्धित