Next Post

रैथानेबाली जोगाउन किसान हौस्याउँदै कृषि कार्यालय

१६ असार २०७९, बिहीबार ०७:२५
जुम्ला तिला गाउँपालिका १ का महेन्द्रबहादुर बुढा आफुले उत्पादन गरेको अनाज बोकेर सदरमुकाम खलंगा आइपुगेका छन । उनले ६ जातको सिमी सहित १४ प्रकारको अनाज ल्याएका थिए । महेन्द्रले साना प्याकेट बनाएर ल्याएको विभिन्न थरीको अनाज उनले विक्रिका लागि ल्याएका होइनन । उनले रैथानेबाली प्रदर्शनीमा राख्न ल्याएका थिए । उनले […]

सम्बन्धित