कर्णालीमा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

  ।   २३ पुष २०८०, सोमबार १५:४७

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा गठबन्धन दलले उम्मेदवारी दर्ता गराएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेख, दलित कोटामा माओवादीका विष्णु विक रहेका छन् । यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले बताएको छ ।

Next Post

चिसोबाट बँच्न दाउराको जोहो गर्दै महिला

२३ पुष २०८०, सोमबार १५:४७
केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्। उनीहरू हिउँदको चिसो कटाउन वनजंगलतिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्। मंसिर लागेपछि जाडो बढ्ने भएकाोत्रका महिलालाई जाडो छल्नका निमित्त […]