कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

  ।   ५ फाल्गुन २०७७, बुधबार १९:००

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव  गरिएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले पार्टीको १४औं महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

उनकाअनुसार केन्द्रीय केन्द्रीय समितिको बैठक भोलि दिउँसो ३ बजेका लागि फेरि बोलाइएको छ।

Next Post

एमिकस क्युरीका सदस्य खरेल भन्छन् : संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैन

५ फाल्गुन २०७७, बुधबार १९:००
वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिन गठन गरिएको ‘एमिकस क्युरी’का सदस्य वरिष्ठ अधिवक्ता खरेलले बुधबार बहसका क्रममा नेपालको विद्यमान संविधानमा कार्यपालिकालाई विशेषाधिकारको व्यवस्था नरहेको बताएका हुन्। ‘नेपालको संविधानमा विशेषाधिकार सम्बन्धी धारा १०३ र धारा १८७ मा […]

सम्बन्धित