१) पशुपंक्षी औषधि व्यवसायीहरुले औषधि व्यवस्था विभागमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र पसल सञ्चालन गरौं ।
२)मुल्य नभएका तथा औषधि व्यवस्था विभागबाट मुल्य स्वीकृत नभएका पशु पंक्षी औषधि र खोपहरु विक्रि वितरण नगरौं ।
३) जनस्वास्थ्यमा हानी पुर्याउने गुणस्तरहिन पशुपंक्षी औषधि र खोपको उत्पादन विक्रि वितरण निकासी,पैठारी र भण्डारण तथा सेवन नगराऔं, नगरौं ।
४)पशु चिकित्सकले सिफारीस गरेका औषधि एवम खोपहरु मात्र प्रयोग गरौं ।
५) पशुपंक्षी औषधि र खोपको अनुचित प्रयोग नगरौं, नगराऔं ।
५) पशुपंक्षी औषधि खोप र किटनाशक विषादीहरु संगै भण्डारण नगरौं,नगराऔं ।
Next Post

सामाजिक विकास कार्यालय जुम्लाको सुचना
१६ असार २०७९, बिहीबार ०६:४७
सम्बन्धित
-
२० माघ २०७७, मंगलवार ०८:२५
कर्णालीमा हाल सम्म ३० जनाको मृत्यु
-
१० चैत्र २०७८, बिहीबार १०:३०
कक्षकोठा नहुँदा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य
-
१७ माघ २०७७, शनिबार ०८:४८
जुम्लामा कोरोनाविरुद्धको खोप अभियान तीब्र
-
७ जेष्ठ २०७८, शुक्रबार १२:४३
कोरोना कहरमा भरोसाको केन्द्र कर्णाली अस्पताल
-
५ माघ २०७८, बुधबार ०९:५८
सुत्केरी तथा गर्भवतीसंग उपाध्यक्ष बुढाका पोषण प्रसंग
-
६ जेष्ठ २०७८, बिहीबार १६:१४
विश्वविद्यालयलाई थाहै नदिई नाम परिवर्तन