जुम्लाको गुठिचौर ४ बालुवामा रोकेर राखेको अटोरिक्सामा आगजनी गरिएको छ । पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगजनी भएको प्रहरी चौकी धवलमुडीका इन्चार्ज जगत ऐरले जानकारी दिए । उनका अनुुसार अटो पुर्णरुपमा जलेर नष्ट भईसकेको छ ।
टिभिएस कम्पनिको क १ ह ५३ नम्वरको अटोरिक्सामा आगजनी हुंदा ६ लाख ५० हजार रुपैयॉ बराबरको क्षेति भएको अटोरिक्सा सञ्चालक कृष्णा अधिकारीले जनाएका छन ।
बुुधबार विहान ३ वजेतिर आफुहरुले थाहा पाएको र प्रहरी आधा घण्टापछि पुगेर आगो नियन्त्रणमा लिएको सञ्चालक अधिकारीले बताए । प्रहरी चौकी धवलमुिडका इन्चार्ज ऐरले खबर पाउने बित्तिकै घटनास्थल पुगेको बताए । प्रहरी पुग्दा पुरै जलेर नष्ट भई सकेको थियो । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Next Post

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउदै जुम्ला
२७ असार २०८०, बुधबार ११:३८
जुम्ला । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पुर्व तयारी प्रतिकार्य बनाउने भएको छ । मनसुन बढ्दै जॉदा कुनै पनि विपद्को सामाना गर्नुपर्ने भन्दै जसका लागि पुर्व तयारी प्रतिकार्य योजना बनाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष जयकुमार घिमिरेको अध्यक्षमा बसेको बैठकले विपद् पुर्व तयारी तथा […]
सम्बन्धित
-
२६ फाल्गुन २०७८, बिहीबार १९:१४
सामाजिक विकृतीविरुद्ध पातारासी
-
८ जेष्ठ २०७८, शनिबार १२:०४
एमाले स्थायी कमिटी बैठक बस्दै
-
२८ बैशाख २०७८, मंगलवार ०९:०४
कोरोनाको ग्राफ : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
-
८ जेष्ठ २०७८, शनिबार १२:०८
विपक्षी गठबन्धनको बैठक सुरु
-
९ माघ २०७९, सोमबार १०:५८
मालपोत र नापी कार्यालय सार्न माग
-
१५ मंसिर २०७८, बुधबार ११:४३
जुम्लामा बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यु