माधव समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

  ।   २७ बैशाख २०७८, सोमबार १२:१६

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा निर्णय गरेका छन् ।  सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो।

त्यस्तै बैठकले  आजको प्रतिनिधिसभा बैठकमा समेत उपस्थित नहुने निर्णय गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सहभागि नरहने नेपाल  समूहका सांसदहरुले बताएका छन् ।

Next Post

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

२७ बैशाख २०७८, सोमबार १२:१६
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् […]

सम्बन्धित