सार्वजनिक सेवालाई पारदर्शी बनाऔं

  ।   २६ जेष्ठ २०८०, शुक्रबार ०६:३४

१ सार्वजनिक निकायका कामकारवाहीलाई पारदर्शी बनाऔं।
२ सेवाग्राहीले सहज र सरलरुपमा सेवा लिनसक्ने व्यवस्था मिलाऔं ।
३ आधिकारिक सेवा प्रदायकबाट सेवा लिऔं, विचौलियामार्फत काम नगरौं ।
४ सकेसम्म सेवाग्राही आफैले सेवा प्राप्त गर्ने गरौं ।
५ सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऔं ।
      

                                                                     तातोपानी गाउँपालका जुम्ला

Next Post

खडेरीले हियाखोलाका खेतहरु चिराचिरा

२६ जेष्ठ २०८०, शुक्रबार ०६:३४
जुम्ला । तातोपानी गाउँपालिका ६ का हियाखोला गाउँका हर्क कामीले गत हप्ता हियाखोला जिउलोमा रहेको एक भारी खेतमा कालीमार्सी धान रापे । मानो रोपेर मुरी फलाउने कल्पना सहित खेतमा मार्सी धान रोपेका हर्क सुख्खा खडेरीले खेत नै सुकेर चिराचिरा परेपरि निकै चिन्तत छन् । उनको खेतमा रोपिएका धानका बोटहरु सुकेका […]