जनहितमा जारी सन्देश

  ।   २२ असार २०८०, शुक्रबार १४:२२

जनहितमा जारी सन्देश
बालबालिकाहरुको संरक्षण गरौं ।
बालबालिकाहरुको संरक्षण गरौं, बाल अधिकार स्थापित गरौं । आफ्नो घर, व्यवसायमा बालबालिकालाई श्रममा नलगाऔं, अरुलाई पनि बाल श्रम प्रयोग नगर्न सूचित गरौं ।
बाल बिवाह नगरौं, बाल श्रम रोकौं, बाल अधिकार हनन् नगरौं । बाल दुर्व्यहार तथा हिंसा बन्द गरौं, बाल शिक्षामा ध्यान दिऔं बाल विकासमा ध्यान दिऔं, बालबालिकाहरुमा भेदभाव नगरौं ।

चन्दनननाथ नगरपालिका युवा तथा खेलकुद शाखा जुम्ला

Next Post

गाजरले मुल्य नपाउँदा किसान चिन्तित

२२ असार २०८०, शुक्रबार १४:२२
जुम्लाको पातारासी गाउँपालिका-६ घोडासिन गाउँकी सत्यदेवी बुढा जुम्लाको सदरमुकाममा खलंगामा गाजर डुलाउदै थिइन्। उनले पिठ्युँमा डोका सहित गाजर बजार भरि डुलाइन, तर कतै पनि राम्रो मुल्य पाइनन्। घोडासिन गाउँदेखि करिब २ घण्टाको बाटोमा गाजर बोकेर बिहानै सधैंभरि बजार पुगेकी हुन्छिन्। तर बिक्री हुदैन। यस वर्ष झन्डै एक हजार बर्गमिटर क्षेत्रफलमा […]

सम्बन्धित