प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

  ।   २९ पुष २०७७, बुधबार १९:१२

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्ण्हरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेल रहेका छन् ।

Next Post

सरकारी लेखापालको कालिजपालन

२९ पुष २०७७, बुधबार १९:१२
जुम्ला गुठिचौर गाउँपालिका ४ का महाकृष्ण पाण्डे सरकारी लेखापाल हुन् । उनी कालिकोट जिल्लामा भौतिक पुर्वाधार कार्यालयमा कार्यरत छन । पछिल्लो समय उनी लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन् । उनले महाँलक्ष्मी कालिज फर्म खोलेर गाउँमै कालिजपालन गरेका छन् । कालिजपालन जुम्लामा नौलो कार्य हो । उनले पालेको कालिज […]

सम्बन्धित