जिल्ला कृषि विकास कार्यालय जुम्लाको सुचना

  ।   २१ असार २०८०, बिहीबार १२:४२

जिल्ला कृषि विकास कार्यालय जुम्लाको सुचना

१ व्यवसायिक कृषिमा लगानी गरौं, आत्मनिर्भर बनौं ।
२ कृषि योग्य जमिन खाली नगरौं, उत्पादकत्व वृद्धि गरौं ।
३ परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणाली अलम्बन गरौं ।
४ रासायनिक विषादीको प्रयोग नगरौं ।
५ सिंचाईका लागि भुमिगत जल प्रयोगको विकास र व्यवस्थापनमाजोड दिऔं ।
६ कृषिमा प्रभावकारिता र सिंचाईलाई विकास गर्नका लागि खण्डीकरण गर्नबाट रोकौं ।
७ बालीको सघनता र विविधीकरणमा टेवा पुऱ्याउने ध्ययले वर्षैभरि सिँचाइ हुने प्रणालीको विकास गरौं ।

जिल्ला कृषि विकास कार्यालय जुम्ला

Next Post

जनहितमा जारी सन्देश

२१ असार २०८०, बिहीबार १२:४२
जनहितमा जारी सन्देश बालबालिकाहरुको संरक्षण गरौं । बालबालिकाहरुको संरक्षण गरौं, बाल अधिकार स्थापित गरौं । आफ्नो घर, व्यवसायमा बालबालिकालाई श्रममा नलगाऔं, अरुलाई पनि बाल श्रम प्रयोग नगर्न सूचित गरौं । बाल बिवाह नगरौं, बाल श्रम रोकौं, बाल अधिकार हनन् नगरौं । बाल दुर्व्यहार तथा हिंसा बन्द गरौं, बाल शिक्षामा ध्यान […]