ओली र नेपालबीच वार्ता सुरु

  ।   २ जेष्ठ २०७८, आईतवार १४:३२

एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ओली र नेपालबीच वार्ता सुरु भएको हो।

सो वार्तामा आन्तरिक विवाद समाधानका लागि बनाउने भनिएको कार्यदल लगायतका विषयमा छलफल हुने बताइएको छ।   यसअघि अघिल्लो बिहीबार पनि ओली र नेपालबीच वार्ता भएको थियो। नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ गतेको विन्दुबाट अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ।

Next Post

ओली–नेपाल वार्ता : एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

२ जेष्ठ २०७८, आईतवार १४:३२
काठमाडौँ — नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो । वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर […]