सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

  ।   ८ फाल्गुन २०७८, आईतवार १५:२५

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ भने प्रदर्शन नियन्त्रण बाहिर पुगेको छ। प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।

Next Post

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जन नेता घाइते

८ फाल्गुन २०७८, आईतवार १५:२५
काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित दर्जनभन्दा धेरै विद्यार्थी नेताहरु घाइते भएका छन्। आइतबार संसद्‌मा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर प्रदर्शन गर्नेक्रममा सिंहसहित विद्यार्थी नेताहरु घाइते भएका हुन्। अखिल क्रान्तिकारी अध्यक्ष सिंहलाई खुट्टा र ढाडमा चोट लागेपछि बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको छ। घाइते हुनेमा अखिल क्रान्तिकारीका नेता […]