Next Post

अन्तराष्ट्रिय ओलम्पिक दिवसमा जुम्ली खेलाडीको चर्चा

९ असार २०७८, बुधबार ०६:१६
गोल्डेन बुढा, हरेक बर्ष जुन २३ का दिन मनाइने अन्र्तराष्ट्यि ओलम्पिक दिवसमा जुम्ला खेलाडीको चर्चा गरिएको छ । भौगोलिक विकट्ताका बावजुद पनि खेलक्षेत्रमा लागिरहेका यहाँका खेलाडीको चर्चा संगै उच्च प्रसंसा गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले जुम्ली खेलाडीले खेल क्षेत्रमा देखाएको साहस भुल्न नसकिने बताइन् […]